News

नयाँ बर्ष २०८३ सालको चण्डेश्वरी भित्तेपात्रो प्रकाशीत

2026-04-03

नयाँ बर्ष २०८३ सालको चण्डेश्वरी भित्तेपात्रो संस्थाको कार्यालय बाट वितरण भईरहेको हुँदा सम्पूर्ण सदस्यज्यूहरूलाई आफ्नो प्रती कार्यालयबाट बुझिलिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।